इरानको निशानामा ट्रम्पका कान्छा छोरा ब्यारोन
nepalviews.com · Wed Aug 26 08:07:09 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पको हत्या गर्ने सम्भावित योजनाबारे इरानी सरकारी टेलिभिजनले प्रसारण गरेको भिडिओबारे अमेरिकी गोप्य सुरक्षा निकाय (यूएस सेक्रेट सर्भिस) जानकार रहेको एक प्रवक्ताले बताएका छन् ।
सेक्रेट सर्भिसका प्रवक्ता नेट हेरिङले इमेलमार्फत भनेका छन्, “यूएस सेक्रेट सर्भिस उक्त भिडिओबारे जानकार छ र हाम्रा सुरक्षा घेरामा रहेका व्यक्तिहरूलाई लक्षित गरी धम्कीका रूपमा बुझ्न सकिने कुनै पनि विषयको अनुसन्धान गर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)