रास्वपा उपसभापति : खुलातर्फ स्वर्णिम निर्विरोध, महिलामा सोविता र तोसिमा भिड्दै
baahrakhari.com · Fri Jun 26 06:43:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । यसअघि उपसभापतिमा उमेदवारी घोषणा गरेको विराजभक्त श्रेष्ठ नै डा. वाग्लेको प्रस्तावक बनेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उनलाई निविरोध निर्वाचित घोषणा गर्न भने बाँकी छ । तर, एकल उमेदवारी कायम भएसँगै उनले प्रतिस्पर्धा गर्नु नपर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)