रसुवा बाढी : नाइमाद्वारा उद्धार र सहकार्यको प्रतिबद्धता
ratopati.com · Wed Aug 26 08:13:29 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रका पूर्वाधार, सवारीसाधन, बजार र सर्वसाधारणको सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ।
घटनाप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)