गण्डकीमा अब कसको सरकार बन्छ ?
ratopati.com · Wed Aug 26 08:14:46 GMT 2026

पोखरा । गण्डकी सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका चारै जना मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका छन् ।
देशका अन्य प्रदेशमा तत्कालै सरकार हेरफेर भए पनि अङ्कगणितका कारण गण्डकी सरकार यथावत् थियो । एक्कासी एमालेले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै गण्डकीमा पनि सरकार फेरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)