रसुवा बाढीका सात मृतकको शव नुवाकोट र धादिङमा फेला
kendrabindu.com · Wed Aug 26 08:12:55 GMT 2026

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशी हुँदै आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये नुवाकोटमा तीन जना र धादिङमा चार जनाको फेला परेको हो। बाढीको बहाव रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनका नदीहरूसम्म पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)