मिटरब्याजविरुद्धको पैदल मार्च लालबन्दीबाट काठमाडौंतर्फ अघि बढ्यो [फोटोफिचर]
lokaantar.com

जनकपुरबाट आसार २५ देखि शुरू भएको मिटरब्याजविरुद्धको ‘पैदल न्याय मार्च’ आइतबार चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले थालेको यो यात्रा काठमाडौं नपुगी नरोकिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)