भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, नुवाकोटमा मात्रै ४ शव भेटिए
aarthiknews.com

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता भएकाको खोजी तथा घाइतेको उद्धार कार्य जारी छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार मध्याह्नसम्म नुवाकोट र धादिङमा गरी सात जनाको शव फेला परेको हो। यसअघि नुवाकोटमा तीन र धादिङमा चार जनाको शव भेटिएको प्रारम्भिक विवरण प्रहरीले दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)