क्षणभरमै घरबारविहीन बने राप्रपाका नुवाकोट अध्यक्ष, चार तल्ले घर बाढीमा बग्यो
nepalpress.com · Wed Aug 26 08:11:49 GMT 2026

काठमाडौं । नुवाकोट जिल्लाका राप्रपा अध्यक्ष कुलबहादुर खड्गीको घर बाढीले बगाएको छ । उनी जसोजसो परिवारसहित भागेर ज्यान जोगाउन सफल भए ।
नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा, पुरानो पुलको ठ्याक्कै अगाडि खड्गीको घर थियो बिहान करिब ९ बजे पसेको बाढीले उनको घरसँगै बस्ती नै सोत्तर बनाइदियो । नेपाल प्रेससँगको फोन सम्पर्कमा खड्गीले अहिले आफ्नो परिवारसहित बस्तीका मानिस बजारभन्दा २ सय मिटरमाथिको डाँडामा उक्लिएर उद्धारको पर्खाइमा रहेको बताए । खड्गीका अनुसार त्यहाँ अहिले ४० जना जति स्थानीय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)