काठमाडौंका अस्पतालमा खाली बेडको विवरण संकलन, एम्बुलेन्स र स्वास्थ्य सामग्री तयारी अवस्थामा
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : सम्भावित विपद् तथा आपत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) लाई सक्रिय बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)