भोटेकोशी बाढी प्रभावितको उद्धार र स्थानान्तरण तीव्र
bishowkhabar.com · Wed Aug 26 08:15:25 GMT 2026

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तीव्र पारिएको छ ।
तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार तथा उद्धार भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)