अमेरिकासँग आर्थिक साझेदारी विस्तारमा जोड, तीन क्षेत्रमा सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
newsofnepal.com · Wed Aug 26 08:13:38 GMT 2026

काठमाडौं
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले अमेरिकासँगको आर्थिक साझेदारीलाई नयाँ चरणमा लैजान डिजिटल रूपान्तरण, स्वच्छ ऊर्जा र नेपालीडायस्पोराको सीप तथा पुँजी परिचालनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)