भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति
khabarhub.com · Wed Aug 26 08:16:13 GMT 2026

काठमाडौं – बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ७ वटा निजी र ४ वटा सरकारी आयोजनामा क्षति पुर्याएको हो ।
क्षति पुगेकामध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका थिए भने ४ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका थिए । बाढीले क्षति पुर्याएपछि अहिले ३५४ मेगावाट विद्युत् उत्पादन बन्द हुन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)