चीनमा पहिरोले पुरिएको ताल पूरै नखुलेको भन्दै प्राधिरकणले जारी गर्यो अर्को चेतवनी
kathmandupati.com · Wed Aug 26 08:16:26 GMT 2026

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै कायम रहेको बताएको छ ।
चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिरकणले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)