एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक
nepalpress.com · Wed Aug 26 08:19:56 GMT 2026

काठमाडौं । रसुवा बाढीबारे छलफल गर्न नेकपा एमालेले ३ बजे सचिवालय बैठक बोलाएको छ ।
प्रचार प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)