अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
khabarhub.com · Sun May 17 14:43:33 GMT 2026

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)