हिउँपहिरोले ल्हेन्दे नदी थुनिँदा बाढी आएकाे प्रारम्भिक आकलन
nagariknews.nagariknetwork.com · Wed Aug 26 08:14:30 GMT 2026

हिउँ पहिरोले ल्हेन्दे नदी थुनेर बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। निकै सीमित मूल्याकन र नेपाल तथा चीनका वैज्ञानिकहरूसँग भएको छलफलका आधारमा रसुवागढीको २५ किलोमिटर माथि ल्हेन्दे खोलमा हिउँ पहिरो खसेको र उक्त खोलो थुनिदा बाढी आएको विपदविज्ञ डा. वसन्तराज अधिकारीले बताएका छन्।
‘स्थलगत सूचना अभै प्राप्त भएको छैन तर नेपाल तर्फबाट आएको हिमपहिरोले उक्त खोला थुनिएको देखिएको छ,’ उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)