फेरि अशान्त बन्यो पश्चिम एसिया, अमेरिकाद्वारा इरान र इरानद्वारा कतार र युएईमा आक्रमण
corporatenepal.com · Sun Jul 12 03:39:59 GMT 2026
काठमाडौं । केही समयअघि युद्धविरामको प्रयास भए पनि पश्चिम एसियामा फेरि सैन्य तनाव चर्किएको छ। इरानले कतार र संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ।
विदेशी सञ्चारमाध्यमहरूका अनुसार कतारको राजधानी दोहामा शनिबार राति लगातार विस्फोटका आवाज सुनिएका थिए। कतार र यूएईका हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय पारेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)