नेपालमा बाढी आउनुअघि चीनमा भीषण पहिरो !
lokaantar.com

नेपालमा भीषण बाढी आउनुअघि चीनमा निकै ठूलो पहिरो गएको खुलासा भएको छ ।
पिपुल्स डेली चाइनाका अनुसार नेपाल–चीन जोड्ने प्रमुख स्थल नाका केरुङ बन्दरगाहनजिकै बुधबार पहिरो जाँदा केही मान्छे बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)