लालबन्दीबाट काठमाडौंतर्फ अघि बढ्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च [फोटो फिचर]
nepalnews.com · Sun Jul 12 03:49:22 GMT 2026

काठमाडौँ। जनकपुरबाट आसार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)