राष्ट्रिय विपत्ति घोषणा गरी उद्धारमा लाग्न सरकारलाई सुझाब
saralpatrika.com · Wed Aug 26 08:38:45 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी अपराह्न दुई बजे सुरु भएको छ। बैठकमा सभामुखले आकस्मिक समय सुरु गरेका छन्।
आज (बुधबार) हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जनाइएको छ। तीब्बत तर्फबाट अचानक भोटेकोशी नदीमा आएको बाढी ठूलो क्षति पुर्याएको कारणले प्रश्नोत्तर कार्यक्रम स्थगन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)