अतिरिक्त समयमा स्वीट्जरल्यान्डलाई ३-१ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा
corporatenepal.com · Sun Jul 12 03:56:22 GMT 2026
काठमाडौं । अतिरिक्त समयमा स्वीट्जरल्यान्डलाई ३-१ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । आइतबार अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए । १२० मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई तेस्रो गोल प्रदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)