भोटेकोशी बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त
bishowkhabar.com · Wed Aug 26 09:00:04 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रका पूर्वाधार, सवारीसाधन, बजार तथा सर्वसाधारणको सम्पत्तिमा ठूलो क्षति पुर्याएको घटनाप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० ले दुःख व्यक्त गरेको छ ।
नाइमाका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीले सडक, पुल, विद्युत् तथा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनासमेत प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)