विश्वकपको सेमिफाइनल समीकरण पूरा, फिफा वरीयतामा माथि रहेका चारै टोली सेमिफाइनलमा
nepalpress.com · Sun Jul 12 04:13:40 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तिमतिर आइपुगेको छ । क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।
रोचक कुरा के रह्यो भने फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)