साविक विजेता अर्जेन्टिनाको शानदार जित, सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भिडन्त
kalakarmi.com · Sun Jul 12 04:19:01 GMT 2026
काठमाडौं- साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)