रसुवा–त्रिशूली करिडोरको बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेसको ध्यानाकर्षण
ratopati.com · Wed Aug 26 09:05:32 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले विपद्को समयमा सबै राजनीतिक दल तथा गैरसरकारी संस्थालाई समेत विश्वासमा लिएर राहत तथा उद्धारमा जुट्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)