जेको जे ५ प्रो अब मात्र ४७ लाख ९९ हजारमै, नाडामा विशेष छुट
kendrabindu.com · Wed Aug 26 09:08:08 GMT 2026

काठमाडाैं । नेपालमा ओमोडा र जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जेको जे५ प्रो’ का लागि विशेष ‘नाडा स्पेशल स्किम’ घोषणा गरेको छ।
हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा प्राप्त अत्यधिक प्रतिक्रिया र बलियो ग्राहक मागलाई सम्बोधन गर्दै कम्पनीले यो विशेष अफर ल्याएको हो। यस योजनाअन्तर्गत पहिलो १०० ग्राहकले जेको जे५ प्रो अब मात्र ४७.९९ लाखमा खरिद गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)