खोज तथा उद्धार प्रभाकारी बनाउन विमानस्थल पुगे गृहमन्त्री गुरुङ
ratopati.com · Wed Aug 26 09:11:31 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा भएको क्षतिको खोज र उद्धार प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन् ।
चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बस्तीमा ठुलो क्षति पुगेको छ । खोज तथा उद्धारका लागी सो रसुवा र नुवाकोटको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)