विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो -सांसद कँडेल
kendrabindu.com · Wed Aug 26 09:11:59 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असरसमेत परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)