भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति
setopati.com · Wed Aug 26 09:14:53 GMT 2026

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)