यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)
khabarhub.com · Wed Aug 26 09:12:25 GMT 2026

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण त्रिशूली बजार आसपासका क्षेत्रमा भौतिक संरचना करिब तहसनसह भएका छन्। बाढीपछि बजार क्षेत्रको अवस्था हृदयविदारक देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)