बाढी पुग्नसक्ने भन्दै सुस्तामा प्रहरीको माइकिङ
lokaantar.com

तिब्बततर्फबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर पश्चिम नवलपरासीसम्म पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीको सबैभन्दा बढी असर सुस्ता गाउँपालिकामा पर्न सक्ने आकलन गर्दै त्यहाँस्थित थारूटोलाका स्थानीयको बसोबासका लागि आश्रयस्थललाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)