रसुवाबाट आयो हृदयविदारक गुहार ! 'हामी ४ जना ओडारमा छौँ, ३०० भन्दा बढी मानिस फसेको देखिरहेका छौँ'"
barnanmedia.com · Wed Aug 26 09:12:40 GMT 2026

भीषण बाढीपछि रसुवाबाट एउटा अत्यन्तै मार्मिक सन्देश सार्वजनिक भएको छ। अर्जुन न्यौपानेले आफूहरू ८ जना मैलुङमाथिको पाखामा रहेको एउटा ओडारमा सुरक्षित रहेको तर अन्य धेरै मानिस बाढीमा बगेको र ३०० भन्दा बढी व्यक्ति विभिन्न स्थानमा फसेको देखिरहेको बताएका छन्।
न्यौपानेले उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन राज्यसँग भावुक अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)