रसुवा, धादिङ, नुवाकोटबाट उद्धार गरिएका १० जना गम्भीर घाइतेको टिचिङमा उपचार
baahrakhari.com · Wed Aug 26 09:12:24 GMT 2026

काठमाडौं । रसुवा, धादिङ, नुवाकोटबाट नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएका १० जना गम्भीर घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचार भइरहेको छ ।
नेपाली सेनाले उद्धार गरी ल्याएका घाइतेहरूलाई टिचिङमा भर्ना गरी उपचार भइरहेको अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)