२४ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति
nepalnews.com · Sun May 17 14:41:01 GMT 2026

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले २४ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ।
बोर्डले चालु आवको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)