कैलाश मानसरोवर गएका ४७ जना अझै बेपत्ता
janaaastha.com

कैलाश मानसरोवरको यात्राका लागि रसुवा पुगेका पर्यटकहरु सम्पर्कविहिन भएका छन् । ४७ जना पर्यटक भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका हुन् । उनीहरुसँग बिहानदेखि सम्पर्क हुन नसकेको हिमालयन ग्लेसियर एडभेञ्चर एण्ड ट्राभल कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)