रसुवाको बाढी प्रभावित क्षेत्रबाट २९ जनाको हवाइ उद्धार
setopati.com · Wed Aug 26 09:16:16 GMT 2026

रसुवाको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २९ जनाको हवाइ उद्धार गरेको छ।
बुधबार दिउँसो २:४५ बजेसम्मको अपडेट अनुसार २९ जनाको हवाइ उद्धार भएको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)