रसुवा बाढीपछि चिनियाँ दूतावासद्वारा आपतकालीन संयन्त्र सक्रिय
clickmandu.com · Wed Aug 26 09:17:13 GMT 2026

काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान करिब ९ बजे आएको भीषण बाढीपछि काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो ‘आपतकालीन प्रतिकार्य संयन्त्र’ तत्काल सक्रिय बनाएको छ ।
उत्तरी नेपालको सीमावर्ती क्षेत्रमा आएको यस आकस्मिक बाढीले जनधनको ठूलो क्षति गरेपछि दूतावासले परिस्थितिलाई गम्भीरताका साथ लिँदै आफ्नो संयन्त्र परिचालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)