उद्धारलाई पहिलो प्राथमिकता दिन कांग्रेसको माग, कयौँ बस्ती तहसनहस भएको सांसद केसीको दाबी [भिडियो]
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, खोज र राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को यो कठिन घडीमा सरकारले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सबै राजनीतिक दल, गैरसरकारी संस्था र स्थानीय निकायलाई विश्वासमा लिई उद्धार कार्यलाई पहिलो प्राथमिकता बनाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)