फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा
setopati.com · Sun Jul 12 04:33:07 GMT 2026
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ।
आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)