सप्तकोशीमा पानीको बहाव लगातार वृद्धि: नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
dcnepal.com · Sun Jul 12 04:31:30 GMT 2026

काठमाडौं। पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)