मन्त्री होइन, प्रधानमन्त्री नै संसद्मा आउनुपर्छ : हर्क साम्पाङ
newsofnepal.com · Wed Jun 10 10:17:26 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्टिकरण दिने विषयमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अघि सारिएकोप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले असहमति जनाएका छन्। उनले प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)