सरकारी संयन्त्रहरूलाई उच्च तत्परताका साथ परिचालन गर्न राप्रपाको माग
baahrakhari.com · Wed Aug 26 09:24:47 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल उद्धार, खोज र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोसी नदीमा आएको बाढीका कारण टिमुरे, स्याफ्रुबेसी लगायत क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)