रसुवा बाढी : ९३ नेपालीसहित ३८४ पर्यटक सम्पर्कविहीन
nepallive.com · Wed Aug 26 09:28:03 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आन्तरिक तथा वाह्य पर्यटक गरी ३८४ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डले सो तथ्यांक अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)