सडक विभागले भन्यो : कम्तीमा १९ पुल र ४० किलोमिटर सडकमा क्षति
nepallive.com · Wed Aug 26 09:25:00 GMT 2026

काठमाडौँ – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ।
सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)