रसुवा बाढीबारे संसद्मा बहस, खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन सांसदको माग
himalpress.com · Wed Aug 26 09:29:15 GMT 2026

काठमाडौँ- चीनको तिब्बतबाट रसुवा हुँदै आएको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्याएको छ। हालसम्म ८ जनाको मृत्यु भएको जानकारी आए पनि अझै ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ।
बाढीका कारण रसुवाका दर्जनौँ बस्ती प्रभावित भएका छन् भने भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। बाढीपछि उद्धार, खोजी तथा प्रतिकार्यका लागि सरकारी तथा सुरक्षा निकाय परिचालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)