आज यी ५ प्रदेशमा अति भारी वर्षा हुने, काठमाण्डुसहितका ४ जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी
kathmandupati.com · Sun Jul 12 04:45:48 GMT 2026

काठमाण्डु – आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै २३ जिल्लामा बाढीको जोखिम रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)