बाढी प्रभावितकाे उद्धारमा जुट्न सांसद दुलालको आग्रह
ratopati.com · Wed Aug 26 09:31:06 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले रसुवा हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारलाई उद्धार र राहतमा सबै सामर्थ्य प्रयोग गर्न आग्रह गरेका छन्।