हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न रास्वपाको माग
kendrabindu.com · Wed Aug 26 09:30:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उहाले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह र राहत व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् । उनले परिस्थितिको गम्भीरता र क्षतिको आँकलन गरी राष्ट्रिय विपद् कोष परिचालन गर्न र आवश्यकता अनुसार ‘राष्ट्रिय विपद्’ घोषणा गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)