भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री सम्पर्कविहीन
nepalviews.com · Wed Aug 26 09:35:45 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डकाअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्। उनीहरूबारे पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको बोर्डले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)