बाढीपछि यस्तो देखियो नुवाकोटको त्रिशूली बजार
setopati.com · Wed Aug 26 09:36:00 GMT 2026

तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको त्रिशूली नदी किनारस्थित त्रिशूली बजार पनि अस्तव्यस्त बनेको छ।
यहाँ घर, गाडीसहित ठूलो भौतिक क्षति भएको छ। मानवीय क्षति के कति भयो यकिन भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)